काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा तोसिमा कार्कीले हैजा महामारी फैलिन सक्ने जोखिमका बारेमा सङ्घीय सरकारका स्वास्थ्य मन्त्रीको ध्यानाकर्षणको लागि सङ्घीय सदनको सचिवालयमा ध्यानाकर्षण प्रस्ताव दर्ता गराएकी छिन्।
प्रस्तावक तोसिमा कार्की रहेको सो प्रस्तावमा स्पष्टीकरण माग्नेहरूमा सोभिता गौतम मनिषा र डाक्टर चन्दा कार्की रहेका छिन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ साउन २०८१, १० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको महाधिवेशन वैशाखमा नहुने
हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध छौँ :रास्वपा
प्राधिकरण र निगममा भएको नियुक्ति लेनदेनका विषयमा छानबिन गर्न रास्वपाको माग
माउ पार्टीहरूले स्ववियू निर्वाचनको नाममा विद्यार्थीलाई उक्साएर भिडाइरहेका छन् : हरि ढकाल
रास्वपाले बोलायो सचिवालय बैठक
राजतन्त्र भर्सेस गणतन्त्रको बहसः के रास्वपा ढुलमुलमा छ ?