काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पहिलो तीन मन्त्रिपरिषद् बैठकबाट गरेका निर्णयहरू सार्वजनिक गरिएको छ । ती बैठकहरूबाट गरिएका १६ वटा निर्णयहरू सार्वजनिक गरिएको हो ।
नयाँ सरकारको असार ३१ गते, साउन ३ गते र साउन ७ गते मन्त्रिपरिषद् बैठक बसेको थियो । बैठकका निर्णयहरूमा कायममुकायम मुख्यसचिव तोक्नेदेखि विदेश भ्रमण स्वीकृत गर्नेसम्म छन् ।



प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० साउन २०८१, १३ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्सेको सीईओमा नारद लुइँटेल नियुक्त
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त
मन्त्रिपरिषद् बैठक बस्दै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय (निर्णयसहित)
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय