विमान दुर्घटना अपडेट

पाइलटबाहेक कोही बाँचेनन्, १८ जनाको शव निकालियो

सफल खबर संवाददाता

बुधबार, ०९ साउन २०८१, १२ : ३२
पाइलटबाहेक कोही बाँचेनन्, १८ जनाको शव निकालियो

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार १८ जनाको शव निकालिएको हो ।

जहाजमा पाइलट सहित १९ जना सवार थिए । पाइलट मनिषरत्न शाक्यलाई भने जिवित उद्दार गरिएको छ । उनलाई तत्कालै केएमसी अस्पताल पुर्याइएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस