काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिार रानामगरको नाममा मिडिया ट्रायल भएको भन्दै घोर आपत्ति जनाएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले सन्दीप लामिछानेको नाम नलिईकन उनलाई भिसा चाहियो भनेर सडक र सदनबाटै मागिएको भन्दै प्रश्न उठाईन् । उनले उपसभामुखरानामाथि मानव तस्करको गम्भीर आरोप लगाएको भन्दै नक्कली भुटानी शरणार्थी प्रकरण के तस्कर हो ? भनेर भन्नपनि सुझाईन् । उनले उपसभामुख राना धेरै अप्ठ्यारोबाट यहाँसम्म आईपुगेको भन्दै हेप्न नखोज्नपनि चूनौति दिईन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ साउन २०८१, १३ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सहमहामन्त्री पदबाट सुमना श्रेष्ठको राजीनामा
यस्तो छ सुमनाको राजीनामा प्रस्ताव
सरकारलाई सुमनाको आग्रह : ‘लोक सेवा आयोगका प्रमुखको अभिव्यक्ति ख्याल गर्नु’
सामाजिक सञ्जाल सम्बन्धी विधेयक फिर्ता गर्न सांसद सुमना श्रेष्ठको माग
राजनीतिक थिचोमिचोका आधारमा एआईजीलाई राजीनामा गर्न लगाइयो : सुमना श्रेष्ठ
सुमनाको प्रश्न-सरकारले युवाको आवाज सुन्छ ?