काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिार रानामगरको नाममा मिडिया ट्रायल भएको भन्दै घोर आपत्ति जनाएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले सन्दीप लामिछानेको नाम नलिईकन उनलाई भिसा चाहियो भनेर सडक र सदनबाटै मागिएको भन्दै प्रश्न उठाईन् । उनले उपसभामुखरानामाथि मानव तस्करको गम्भीर आरोप लगाएको भन्दै नक्कली भुटानी शरणार्थी प्रकरण के तस्कर हो ? भनेर भन्नपनि सुझाईन् । उनले उपसभामुख राना धेरै अप्ठ्यारोबाट यहाँसम्म आईपुगेको भन्दै हेप्न नखोज्नपनि चूनौति दिईन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ साउन २०८१, १३ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिवि जग्गा छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ: सुमना श्रेष्ठ
डीन र क्याम्पस प्रमुखमा पनि दलीय भागबन्डा खोज्नु अक्षम्य अपराध हो : सुमना श्रेष्ठ
हामीलाई तर्साउन र धम्क्याउन खोज्छन्, प्रतिरोधका लागि तयार रहनू : सुमना श्रेष्ठ
प्रधानमन्त्री ओलीको कार्यक्षमतामा प्रश्न उठ्यो : सुमना श्रेष्ठ
शिक्षकले राजनीति गर्न पाउनुपर्छ भनेर प्रधानमन्त्री सेनापतिका रूपमा बोल्दै हिँड्नुभयो : सुमना श्रेष्ठ
चेक बाउन्सको मुद्दा दर्ता गर्दा आम्दानीको स्रोत खुलाउनुपर्ने प्रस्ताव