प्रधानमन्त्री ओलीको प्रमुख स्वकीय सचिवमा बज्राचार्य नियुक्त

सफल खबर संवाददाता

विहीबार, ०३ साउन २०८१, २० : ०४
प्रधानमन्त्री ओलीको प्रमुख स्वकीय सचिवमा बज्राचार्य नियुक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख स्वकीय सचिवमा राजेश बज्राचार्य नियुक्त भएका छन् । प्रधानमन्त्री ओलीले बज्राचार्य बिहीबार प्रमुख स्वकीय सचिवमा नियुक्त गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस