काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बिहीबार अपराह्न ४ बजेका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको हो ।
बैठकले महत्वपूर्ण नियुक्तिसहितका निर्णय गर्न सक्ने बताइएको छ । यसअघि सोमबार ओलीले शपथ लिएकै दिन मन्त्रिपरिषद्को बैठक बसेको थियो । उक्त बैठकले बाढी–पहिरोबाट मृतकका परिवारलाई राहत दिने, कामु मुख्यसचिव तोक्ने, जाजरकोट भूकम्प प्रभावितलाई दोस्रो र तेस्रो किस्ताको रकम दिनेसहितका १० निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ साउन २०८१, १४ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद् बैठक बस्दै
सशस्त्र र नेपाल प्रहरी विधेयक संसदमा पेस गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति
सामान्यसहित दर्जन बढी सचिवको सरुवा गर्ने सरकारको निर्णय
विशिष्ट संरचना सञ्चालन समितिको कार्यकारी निर्देशकमा सहसचिव शर्मा
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय
मन्त्रिपरिषद बैठक बस्दै