अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

एजेन्सी

विहीबार, ०३ साउन २०८१, ०८ : ०३
अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

ह्वाइट हाउसले राष्ट्र«पतिलाई खोप लगाइएको र अहिले आराम गरिरहेका जानकारी गरएको छ ।  

८१ वर्षीय बाइडेन बुधबार लास भेगासमा चएको चुनावी सभामा भाग लिन पुगेका थिए । एउटा कार्यक्रममा सहभागी भएका उनले त्यसपछिका कार्यक्रम रद्द गरेका थिए । 

राष्ट्रपति ट्रम्पलाई डेलावेयरस्थित आफ्नो निवासमा आइसोलेट गर्नेलागिएको ह्वाइटहाउसले जनाएको छ । बाइडेनलाई यसअघि पनि दुई पटक कोरोना संक्रमण भइसकेको छ ।्