५२ वटा रोग ‘सङ्क्रामक रोग’को सूचीमा समावेश

सफल खबर संवाददाता

आइतबार, २३ असार २०८१, ११ : १२
५२ वटा रोग ‘सङ्क्रामक रोग’को सूचीमा समावेश

काठमाडौं । सरकारले ५२ वटा रोगहरूलाई सङ्क्रामक रोगको सूचीमा राखेको छ। जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी सङ्क्रामक रोगको सूचि तयार पारेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सङ्क्रामक रोगहरूको सूचीमा रेबिज देखि रिफ्ट भेरी फिवरसम्म रहेका छन्। नयाँ रोगहरूको सूची राजपत्रमा प्रकाशित भइसकेको छ।

 

प्रतिक्रिया दिनुहोस