काठमाडौं । सरकारले ५२ वटा रोगहरूलाई सङ्क्रामक रोगको सूचीमा राखेको छ। जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी सङ्क्रामक रोगको सूचि तयार पारेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
सङ्क्रामक रोगहरूको सूचीमा रेबिज देखि रिफ्ट भेरी फिवरसम्म रहेका छन्। नयाँ रोगहरूको सूची राजपत्रमा प्रकाशित भइसकेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ असार २०८१, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घाइतेको निःशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन
सार्वजनिक बिदामा पनि बहिरंग सेवा सञ्चालन गर्न अस्पताललाई निर्देशन
१७ अस्पतालले पठाए ९ बुँदे निर्देशनको प्रगति विवरण
केन्द्रीय अस्पताललाई तत्काल विस्तारित सेवा सुरु गर्न मन्त्रालयको निर्देशन
स्वास्थ्य संस्था कानूनअनुसार सञ्चालन गर्न मन्त्रालयको निर्देशन, नगरे कारबाही गर्ने चेतावनी
वायु प्रदूषण बढेकाले मास्क लगाउन स्वास्थ्य मन्त्रालयकाे आग्रह