काठमाडौं । अविरल वर्षाका कारण हवाई उडानहरु प्रभावित भएका छन् । निरन्तरको वर्षाले भिजिबिलिटी कम भएपछि हवाई उडानहरु प्रभावित भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तर्फको उडान डिले भइरहेको छ । विहान ७ बजेदेखि आन्तरिक उडानहरु डिले भएको छ । अन्तर्राष्ट्रिय उडान भने नियमित रहेको त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ असार २०८१, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भद्रपुर उडेको विमानमा प्राविधिक समस्या
भद्रपुर उडेको विमानमा प्राविधिक समस्या
त्रिभुवन विमानस्थल आधा घण्टा बन्द हुने
त्रिभुवन विमानस्थल खुल्यो
उपप्रधानमन्त्री लामिछानेले गरे त्रिभुवन विमानस्थलको अनुगमन