काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले टी-२० विश्वकप जितेको भारतीय क्रिकेट टिमलाई १२५ करोड भारु पुरस्कार दिने घोषणा गरेको छ ।
बोर्डका सचिव जय शाहले टिम, प्रशिक्षक, सपोर्ट स्टाफलाई बधाई दिदै १२५ करोडको पुरस्कार राशीको घोषणा गरेका हुन् ।
भारतले शनिबार राति सम्पन्न टी-२० विश्वकपको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै दोस्रो पटक टी-२० विश्वकपको उपाधि जितेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ असार २०८१, ०८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी-२० विश्वकपको फाइनल आज, भारत र दक्षिण अफ्रीका भिड्दै
भारत टी-२० विश्वकपको फाइनलमा
वेस्ट इन्डिजले अमेरिकालाई ९ विकेटले हरायो
टि–२० विश्वकप : दक्षिण अफ्रिकाद्धारा इङ्ल्यान्डलाई पराजित
टी-२० विश्वकप : अफगानिस्तानमाथि भारत ४७ रनले विजयी
टी-२० विश्वकप : सुपर आठमा आज अमेरिका र दक्षिण अफ्रिका भिड्दै