काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता भएको हो ।
दुई नेताबिच सरकार सञ्चालन र टीआरसीबारे छलफल भएको बुझिएको छ । शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबिच ओली निवास बालकोटमा भेटवार्ता भएको थियो । देउवा ओलीबिचको भेटवार्ताले राजनीतिक वृत्तमा तरङ्ग फैलिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ असार २०८१, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेशमा अप्ठेरोमा परेका नेपालीहरूको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको छ : प्रधानमन्त्री प्रचण्ड
तामाङ र नेवार समुदाय भएका कारण गणतन्त्र आएको हो : प्रधानमन्त्री प्रचण्ड
राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित एवं मर्यादित बनाइन्छ : प्रधानमन्त्री प्रचण्ड
गण्डकी त्रिभुज परियोजना मुलुककै लागि महत्वपूर्ण : प्रधानमन्त्री प्रचण्ड
माधव बूढानीलकण्ठ गएपछि खनाल पुगे बालुवाटार
बजेट वक्तव्य पढ्नुअघि संसदीय छानबिन समितिमा सहमति हुन्छ : प्रधानमन्त्री प्रचण्ड