जलस्रोत सम्बन्धी विधेयक प्रतिनिधि सभामा प्रस्तुत

सफल खबर संवाददाता

शुक्रबार, १४ असार २०८१, १४ : २३
जलस्रोत सम्बन्धी विधेयक प्रतिनिधि सभामा प्रस्तुत

काठमाडौँ । जलस्रोत  विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएको छ ।

शुक्रबार बसेको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेतका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गरेकी हुन् ।

यो विधेयक ३१ असार २०८१ मा प्रतिनिधि सभामा दर्ता भएको थियो ।

Tags :   

प्रतिक्रिया दिनुहोस