बिराटनगर । रातिदेखि परेको अविरल वर्षाका कारण विराटनगरका विभिन्न ठाउँ डुबानमा परेका छन् ।
निरन्तर ठूलो पानी परेपछि विराटनगर महानगरपालिकाको वडा नम्बर १२ स्थित बखरी, दरैया, मलानमालगायत क्षेत्र डुबान भएका हुन् ।
डुबानका कारण धेरै विराटनगरका धेरै ठाउँ डुबामा परेको स्थानीय मुगालाल यादवले बताए ।
एक रातमै पानीले विराटनगर जलमग्न बनेको उनको भनाइ छ । यीबाहेक अन्य वडाका केही ठाउँ पनि डुबानमा परेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ असार २०८१, ०९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जलसम्बन्धी नीति कार्यान्वयन गर्न प्रतिकार्य रणनीति तयार