चितवन । भरतपुर महानगरपालिका-२९, भार्लाङमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
भरतपुर-२९, भार्लाङ बस्ने लोकबहादुर प्रजाकी श्रीमती ३८ वर्षीया इन्द्राकुमारी प्रजा बिहीबार बिहान ८ः०० बजे घरबाट दही किन्न जान्छु भनी निस्किएकोमा शुक्रबार दिउँसो घरदेखि दुई किलोमिटर टाढा अनिल गुरूङको मकैबारीमा आफन्तले मृत अवस्थामा फेला पारेका थिए ।
घटनाको अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ असार २०८१, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीका सई झुण्डिएको अवस्थामा मृत फेला
गुल्मीमा एक जना महिला मृत फेला
पाल्पामा एक पुरुष मृत फेला
सुर्खेतको देउती बज्यै मन्दिरकी पुजारी मृत फेला
बसुन्धारा र सुन्दरीजलमा २ व्यक्ति मृत फेला
गोकर्णेश्वरमा एक पुरुष मृत फेला