राप्रपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक

सफल खबर संवाददाता

बुधबार, ३० जेठ २०८१, १५ : ३२
राप्रपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राप्रपा नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

बैठक बिहीबार र शुक्रबार बस्ने तय भएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । त्यसअघि बुधबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठक केन्द्रीय समितिमा प्रस्तुत हुने राजनीतिक कार्यपत्र र प्रतिबेदनहरु पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस