काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले गठबन्धन दलहरू भित्रको विवादले सरकारलाई असर नगर्ने बताएका छन् । सत्ता घटक दलहरूभित्र केही समस्या भएपनि सरकार सुरक्षित रहेको सापकोटाले स्पष्ट पारे ।
मन्त्री फिर्ता बोलाउने विषयमा प्रधानमन्त्रीले गठबन्धन दलहरूसँग कुराकानी गरिरहेको भन्दै उनले नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीलाई समेत छिट्टै सरकारमा ल्याउने बताए ।
माओवादीबाट कसलाई फिर्ता बोलाउने वा नबोलाउने विषयमा पार्टीभित्र औपचारिक छलफल नभएको सापकोटाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ जेठ २०८१, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कीर्तिपुरले शिवशरण महर्जन जस्ता उम्मेदवार पाउनु ठुलो अवसर हो : अग्नि सापकोटा
ओली सरकारप्रति भारत र चीन दुवै खुसी छैन: अग्नि सापकोटा
प्रचण्ड आज विश्वको रंगमञ्चमा असाधारण राजनीतिक ब्राण्ड बन्नुभएको छ : अग्निप्रसाद सापकोटा
अग्निप्रसाद सापकोटाविरुद्धको मुद्धाको फैसला आज नआउने
लोकतन्त्र प्रवचन र भाषण होइन : पूर्व सभामुख सापकोटा
संसदको गरिमा र ओज खस्कँदै गएको छ : अग्निप्रसाद सापकोटा