६१ जिल्लामा डेंगु फैलियो

पत्रपत्रिकाबाट

शुक्रबार, १८ जेठ २०८१, ०७ : ४१
६१ जिल्लामा डेंगु फैलियो

काठमाडौ । अघिल्ला वर्षमा महामारीकै रूपमा फैलिएको डेङ्गु रोगको सङ्व्रmमण यस वर्ष पनि प्रकोपकै रूपमा देखिएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्ममा देशका ६१ जिल्लामा डेङ्गु रोग सङ्क्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत डेङ्गु रोग नियन्त्रण प्रमुख डा. गोकर्ण दाहालले यस वर्ष डेङ्गुको सङ्क्रमण तीव्र रूपमा फैलिएको बताए, गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस