काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नयाँ आर्थिक वर्षको बजेट मार्फत युवापुस्तामा आधारित हुने दाबी गरेका छन् । संघीय संसद्मा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले अर्थतन्त्रमा लामो समयदेखि सङ्कुचन रहेको र पुँजीगत खर्च गर्न नसकेका कारण समस्या भइरहेका बताए । उनले नेपालको अर्थतन्त्रले नयाँ पुस्ता अनुसारको बजेट माग गरेको पनि बताए । उनले बजेट मार्फत युवापुस्ता अनुसार कौशलयुक्त ज्ञान, नवप्रवर्तन र उद्यमशीलता बढाउन आवश्यक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ जेठ २०८१, १५ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेट आश्रित विधेयकमा विपक्षीको संशोधन स्वीकार नगर्ने अर्थमन्त्रीको अडान
आइटी क्षेत्रमा नेपाललाई प्रतिस्पर्धी बनाउन सरकारले सबै खालको वातावरण बनाउँछ : अर्थमन्त्री पुन
बैंकिङ क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले बैंकर्स र व्यवसायी छुट्याउने नीति लिएको होः अर्थमन्त्री पुन
आर्थिक सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्न लागिएको हो : अर्थमन्त्री पुन
बजेट उत्पादन केन्द्रित र वस्तुपरक छ, ६ प्रतिशतको लक्ष्य भेटिन्छ: अर्थमन्त्री पुन
एमसीसीका उपाध्यक्ष ब्रुक्स र अर्थमन्त्री पुनबीच भेटवार्ता