१६२ फर्म तथा संस्था सरकारको कालोसूचीमा

सफल खबर संवाददाता

सोमबार, १४ जेठ २०८१, १४ : ३०
१६२ फर्म तथा संस्था सरकारको कालोसूचीमा

काठमाडौँ । सरकारले एक वर्षमा १ सय ६२ फर्म तथा संस्थालाई कालोसूचीमा राखेको छ ।

महालेखा परीक्षकको कार्यालयको ६१औँ वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदन अनुसार सार्वजनिक खरिद ऐनअनुसार ती संस्था तथा फर्म कालोसूचीमा परेका हुन् ।

निर्माण कम्पनी, सेवा प्रदायक, परामर्शदाता, आपूर्तिकर्ता तथा व्यक्तिहरू कालोसूचीमा पर्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस