सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइ सकियो

सफल खबर संवाददाता

बुधबार, ०२ जेठ २०८१, १५ : ४६
सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइ सकियो

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ । उच्च अदालत पाटनमा न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको संयुक्त इजलासमा बहस सकिएको हो ।

सन्दीपको मुद्दामा आजै फैसला सुनाउने अदालतको तयारी छ ।