काठमाडौँ । नेपालका प्रख्यात क्रिकेटर दीपेन्द्रसिंह ऐरीकी बहिनी राजमती ऐरीले राष्ट्रिय टिममा डेब्यू गरेकी छन् । त्रिकोणात्मक टि २० सिरिज अन्तरगत आज थाइल्यान्डविरुद्धको खेलमा उनी प्लेइङ ११ मा अटाएकी हुन् ।
राजमतीले यसअघि एसीसी महिला एसिया कपमा टोलीमा परे पनि खेल्ने अवसर पाएकी थिइनन् । घरेलु क्रिकेट सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलबाट खेल्ने उनले प्रधानमन्त्री कप महिला क्रिकेटमा राम्रो ब्याटिङ गरेकी थिइन् ।
२२ वर्षीया राजमतीले नेपालको यु-१९ टोलीबाट यसअघि नै प्रतिनिधित्व गरिसकेकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ माघ २०८१, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आरिफ र आसिफ शेख टेक्नो नेपालको ब्रान्ड एम्बेसडरमा नियुक्त
सन्दीपविरुद्ध मुद्धा अगाडी नबढाउन गौशाला- २६ को निवेदन
सन्दीपलाई अमेरिकी दुताबासले अन्तर्वार्ताका लागि बोलायो
सन्दीप लामिछानेलाई अमेरिकी दूतावासद्वारा भिसा दिन अस्वीकार
सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइ सकियो
क्यान र क्रिकेटरबीच सम्झौता सम्पन्न