काठमाडौ । जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् ।
विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा निगमको नियमित उडान प्रयोग गरेकी हुन् ।
उनको चार्टर गरिएको विमानका चालक दलका सदस्यहरूलाई आराम गर्न दिएर उनी भने अत्यन्तै व्यस्त कार्यक्रम सकेर अगाडि नै फर्किएको खबर गोरखापत्रमा छापिएको छ।
बिदेशमन्त्री योकोलाई श्रीलङ्काबाट ल्याउने जहाजचाहिँ सोमबार चालक दलका सदस्यलाई मात्र लिएर जाने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ बैशाख २०८१, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री देउवा र कतारका विदेशमन्त्रीबीच फोनवार्ता, विपिनको रिहाइको पहलका लागि अपिल
राष्ट्रसङ्घको महासभामा चिनियाँ र रुसी विदेशमन्त्रीबीच भेटवार्ता, रुस–युक्रेन युद्धबारे छलफल
ओमानका विदेशमन्त्री काठमाडौँमा
हनुमानढोका दरबार क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री योको
जापानी विदेशमन्त्री योको कामिकावा नेपालमा
जापानी विदेशमन्त्री आइतबार नेपाल आउँदै