नेपाली सेनामा भर्ना खुल्यो

सफल खबर संवाददाता

शुक्रबार, १४ बैशाख २०८१, ०८ : ३३
नेपाली सेनामा भर्ना खुल्यो

काठमाडौ । नेपाली सेनाले विभिन्न पदमा भर्ना खुला गरेको छ ।

भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले प्राविधिक-हवाइ-विविध सेवातर्फका पदिक तथा विल्लादार पदहरुमा दरखास्त आह्वान गरेको हो । 

इच्छुक र योग्यता पुगेका उम्मेदवारले सेनाको वेबसाइटबाट अनलाइन फाराम भरी सोको हार्डकपी भर्ना केन्द्रमा जेठ १२ गतेभित्र बुझाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस