कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले बिहीबार विश्वासको मत लिँदै छन् ।
मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइसकेका छन् ।
कर्णलीमा एमाले र माओवादी केन्द्रबिचको गठबन्धन सरकार छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ बैशाख २०८१, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिउँदे अधिवेशनमा पर्याप्त विधेयक आउँछ : मुख्यमन्त्री कार्की
प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक अगाडि बढाउने तयारी
विकासलाई भोटसँग साट्ने प्रवृत्तिले समस्या बनाएको छ : मुख्यमन्त्री लामा
ध्यान योगलाई विद्यालयस्तरसम्म जोड्नुपर्छ : मुख्यमन्त्री कार्की
‘गाउँ फर्क’ अभियान चलाउनुपर्ने अवस्था आयो: मुख्यमन्त्री आचार्य
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोड