काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले पत्रकार सम्मेलन गरेकी छिन् ।
आज (शुक्रबार) सिंहदरबारस्थित् मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले यो एक महिनामा भएका कामकारबाहीको प्रगति विवरण सार्वजनिक गरेकी छिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ चैत्र २०८०, १६ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सहमहामन्त्री पदबाट सुमना श्रेष्ठको राजीनामा
यस्तो छ सुमनाको राजीनामा प्रस्ताव
सरकारलाई सुमनाको आग्रह : ‘लोक सेवा आयोगका प्रमुखको अभिव्यक्ति ख्याल गर्नु’
सामाजिक सञ्जाल सम्बन्धी विधेयक फिर्ता गर्न सांसद सुमना श्रेष्ठको माग
राजनीतिक थिचोमिचोका आधारमा एआईजीलाई राजीनामा गर्न लगाइयो : सुमना श्रेष्ठ
सुमनाको प्रश्न-सरकारले युवाको आवाज सुन्छ ?