काठमाडौँ । थाइल्याण्ड चाँडै समलिङ्गी विवाहलाई वैधानिकता दिने देश बन्ने भएको छ ।देशको तल्लो सदनले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने विधेयक पारित गरेको छ । यो विधेयकलाई सिनेट र राजपरिवारबाट अनुमोदन हुन बाँकी छ ।
तर सन् २०२४ को अन्त्यसम्ममा देशमा समलिङ्गी विवाहलाई कानुनी मान्यता प्राप्त हुने अपेक्षा गरिएको छ।यसपछि थाइल्याण्ड समलिङ्गी जोडीको विवाहलाई मान्यता दिने दक्षिणपूर्वी एसियाको एक मात्र देश बन्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ चैत्र २०८०, १४ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन सरकारको आग्रह
थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा
थाइल्याण्डको समलिङ्गी कानुनमा राजाको हस्ताक्षर, १२० दिनपछि लागु हुने
थाइल्याण्डमा समलिङ्गी विवाहलाई कानुनी मान्यता
थाइल्याण्डका पूर्वप्रधानमन्त्री सिनावात्रा पेरोलमा रिहा