टी–२० क्रिकेट

नेपाललाई दोस्रो सफलता, ललितले लिए विकेट

सफल खबर संवाददाता

सोमबार, १२ चैत्र २०८०, १३ : ३२
नेपाललाई दोस्रो सफलता, ललितले लिए विकेट

काठमाडौं । आयरल्याण्ड ए विरुद्धको पहिलो टि–२० खेलमा पहिले ब्याटिङ गरेको नेपालले दोस्रो सफलता हात पारेको छ ।

आयरल्याण्डको दोस्रो विकेटका रुपमा केड कार्मिचेललाई नेपालका ललित नारायण राजवंशीले आउट गरे र यसअघि पहिलो विकेटका रुपमा करण केसीले आयरल्याण्डका रोस अदैरलाई आउट गरेका थिए ।

कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ४ ओभरको खेल सकिँदा २ विकेट गुमार २५ रन जोडेको छ ।

 

प्रतिक्रिया दिनुहोस