काठमाडौं। अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभबीच भेटवार्ता भएको छ ।उनीहरूबीच बुधवार बिहान सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको हो ।उनीहरूबीच द्विपक्षीय आपसी हित र सहकार्यका विषयमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।
अर्थमन्त्री पुनसँग मंगलवार नेपालका लागि चिनियाँ राजदूत छन् सोङले भेटवार्ता गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ चैत्र २०८०, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेट आश्रित विधेयकमा विपक्षीको संशोधन स्वीकार नगर्ने अर्थमन्त्रीको अडान
आइटी क्षेत्रमा नेपाललाई प्रतिस्पर्धी बनाउन सरकारले सबै खालको वातावरण बनाउँछ : अर्थमन्त्री पुन
बैंकिङ क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले बैंकर्स र व्यवसायी छुट्याउने नीति लिएको होः अर्थमन्त्री पुन
आर्थिक सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्न लागिएको हो : अर्थमन्त्री पुन
बजेट उत्पादन केन्द्रित र वस्तुपरक छ, ६ प्रतिशतको लक्ष्य भेटिन्छ: अर्थमन्त्री पुन
एमसीसीका उपाध्यक्ष ब्रुक्स र अर्थमन्त्री पुनबीच भेटवार्ता