काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ्ग भेटवार्ता भएको छ । आज बिहान सिंहदरबारस्थित अर्थ मन्त्रालयमा उनीहरूबिच भेटवार्ता भएको हो । भेटमा नेपाल र चीनबिच रहँदै आएको द्विपक्षीय सम्बन्ध र सहयोग थप बलियो बनाउने विषयमा संवाद भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ चैत्र २०८०, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेट आश्रित विधेयकमा विपक्षीको संशोधन स्वीकार नगर्ने अर्थमन्त्रीको अडान
आइटी क्षेत्रमा नेपाललाई प्रतिस्पर्धी बनाउन सरकारले सबै खालको वातावरण बनाउँछ : अर्थमन्त्री पुन
बैंकिङ क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले बैंकर्स र व्यवसायी छुट्याउने नीति लिएको होः अर्थमन्त्री पुन
आर्थिक सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्न लागिएको हो : अर्थमन्त्री पुन
बजेट उत्पादन केन्द्रित र वस्तुपरक छ, ६ प्रतिशतको लक्ष्य भेटिन्छ: अर्थमन्त्री पुन
एमसीसीका उपाध्यक्ष ब्रुक्स र अर्थमन्त्री पुनबीच भेटवार्ता