माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित

सफल खबर संवाददाता

शुक्रबार, ०२ चैत्र २०८०, १६ : ४८
माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित

काठमाडौँ । माओवादी केन्द्रको स्थायी समिति बैठकले पार्टीको विधान परिमार्जनसहित पारित गरेको छ । शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीको विधान परिमार्जनसहित पारित गरेको हाे ।

बैठकले नेताको कार्याविभाजन, दुई चरणको अभियान लगायत विषयमा पनि निर्णय गरेकाे सो पार्टीका सचिव दीनानाथ शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस