काठमाडौं । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक सुरु भएको छ । राष्ट्रिय सभाका नवनियुक्त अध्यक्ष नारायणप्रसाद दाहालले बुधबार राष्ट्रिय सभाको पहिलो बैठक सञ्चालन गरर्ने भएका हुन ।
अध्यक्ष दाहालले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्नुहुने कार्यसूची रहेको छ । त्यस्तै, अध्यक्षले विषयगत समितिमा रहनुहुने सदस्यहरूको नाम हेरफेर तथा मनोनयन गर्ने, अध्यक्षले राष्ट्रिय सभाका विषयगत समितिका रिक्त सभापतिको पदको निर्वाचनको दिन तोक्नुहुने र आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल हुने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० फागुन २०८०, १४ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा बैठक : बाढी पहिरोको प्रकोपबाट भएको क्षतिबारे सरकारको ध्यानाकर्षण
राष्ट्रिय सभा बैठकको समय परिवर्तन
राष्ट्रिय सभा बैठक स्थगित भएकोमा ४ दलको असन्तुष्टि
राष्ट्रिय सभा बैठक आइतबार बस्नेगरी स्थगित
राष्ट्रिय सभाको बैठक आजपनि बस्दै
राष्ट्रिय सभाबाट सुरक्षित कारोबार विधेयक सर्वसम्मत पारित