काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुलासा नगरेको भए विमस्टेक राष्ट्रहरुको संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागि हुने निश्चित थियो । तर, आर्थिक तथा प्राविधिक सहयोगका लागि बनेको फोरमले किन किन सैन्य अभ्यास गर्ने भन्ने बसहमा प्रधानमन्त्री तथा मन्त्रीले सत्यअभ्यासको प्रतिरक्षा गर्दै थियो ।
तर, चीनसँग पारबहन प्रोटोकलमा हस्ताक्षर भएलगत्तै संयुक्त सैन्य अभ्यासमा जाने तयारी स्थगित भयो । आजको नयाँ पत्रिका दैनिकमा विस्तृतमा खबर छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २९ भदौ २०७५, ०९ : ००
लेखकबाट थप