नेदरल्याण्ड्सविरुद्ध नेपालललाई लगातार दुई झट्का

सफल खबर संवाददाता

शनिबार, १९ फागुन २०८०, १४ : ०८
नेदरल्याण्ड्सविरुद्ध नेपालललाई लगातार दुई झट्का

काठमाडौं। त्रिदेशीय टी–२० सिरिजमा नेदरल्याण्ड्सविरुद्ध १२१ रनको लक्ष्य पछ्याएको नेपाललाई एकै ओभरमा दुई झट्का लागेको छ । ओपनर कुशल भुर्तेल २.४ ओभरमा आउट भएलगत्तै छैटौं बलमा आशिफ शेख पनि आउट भएका हुन् ।भुर्तेलले १२ र शेखले ८ रन बनाए ।