काठमाडौं । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले सुन्तलालाई नेपालको राष्ट्रिय फल घोषणा गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले भने, ‘भारतले आापलाई जापानले हलुवावेदलाई राष्ट्रिय फल बनाएको छ । त्यसैगरी नेपालले नेपालले सुन्तालालाई राष्ट्रिय फल घोषणा किन नगर्ने ?’
नेपाली भूगोल सुन्तला खेतीका लागि अत्यन्त प्रचुर रहेको, स्वास्थ्यका लागि लाभदायक र अत्यन्त मिठो फल भएको उल्लेख गर्दै यथोचित बजेट समेतको व्यवस्था गर्न उनले राष्ट्रिय फल घोषणा गर्न माग गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ फागुन २०८०, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजामती सेवा क्षेत्रको समस्या मुख्यसचिवविरुद्धको भ्रष्टाचार मुद्दाले स्पष्ट भयो : ठाकुरप्रसाद गैरे
गठबन्धन दलको साझा संकल्पसँग बजेटको तालमेल मिलेन : ठाकुर गैरे