काठमाडौँ । त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपाललाई दोस्रो झट्का लागेको छ। नामिबियाविरुद्धको खेलमा १० रन बनाएर कप्तान रोहित पौडेल आउट भएका हुन्।
यसअघि २ बल खेल्दै १ रन बनाएर आशिफ शेख आउट भएका हुन्। सिरिजको पहिलो खेलमा नामिबियासँग २० रनले हारेको नेपाल दोस्रो खेलमा नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको थियो ।
खेलमा लगातार दुई खेल जितेको नेदरल्याण्ड्स चार अंकका साथ शीर्ष स्थानमा छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ फागुन २०८०, ११ : ५४
लेखकबाट थप