काठमाडौँ । विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दामा आज फैसला सुनाउने तयारी गरेको छ ।
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार ललिता निवास सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दाको फैसला तयार भएकोले आज सुनाउने तयारी भएको हो ।
विशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उक्त मुद्दा एक महिनादेखिको निरन्तर सुनुवाइपछि मङ्गलबार सकिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ फागुन २०८०, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ललिता निवासको जग्गा खाली गर्न माइकिङ शुरू
ललिता निवास क्षेत्रको जग्गा सात दिनभित्रमा खाली गर्न महानगरको उर्दी
सात दिनभित्र ललिता निवास क्षेत्र खाली गर्न काठमाडौँ महानगरको आग्रह
यस्तो छ ललिता निवास प्रकरणमा कैद जरिवाना र जफतको सूची
ललिता निवासको फैसला आजै आउन सक्ने