काठमाडौं । सशस्त्र प्रहरी बललले अधिकृतसहित विभिन्न पदमा भर्ना खोलेको छ।
सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)सहित विभिन्न पदमा २८८ जना कर्मचारी माग गरेको हो।
सशस्त्र प्रहरीले इन्सपेक्टर ९९ जना माग गरेको छ। यस्तै, सहायक निरीक्षक (असई) ९८ जना, परिचर (भान्से) ६५ जना माग गरेको छ। यस्तै, कुचिकार १० जना, सूचिकार ४ जना, केशकर्तक ४ जना, चर्मकर्मी ५ जना र माली ३ जना माग गरेको छ।
सशस्त्र प्रहरीद्वारा माग भएका पदमा योग्यता पुगेका इच्छुक व्यक्तिले पुस २० गते, शुक्रबारदेखि माघ २१ गतेसम्म आवेदन दिन पाउनेछन् । यस्तै, दोब्बर दस्तुर बुझाएर माघ २८ गतेसम्म आवेदन दिन सकिनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० पुस २०८०, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्रमा इन्सपेक्टरदेखि भान्सेसम्मका लागि खुल्यो जागिर
सशस्त्रका ४ डीआईजीको म्याद थप्ने प्रस्ताव मन्त्रिपरिषदमा
सशस्त्रका चार एसपी हेडक्वार्टर तानिए
सशस्त्रका जवानद्वारा हिरासतभित्रै आत्महत्या
सीमासँग जोडिएका स्थानीय जनप्रतिनिधिहरुसँग सशस्त्रको अन्तरक्रिया
सशस्त्र र चिनीयाँ प्रहरीको संयुक्त टोलीद्वारा सीमा स्तम्भको अनुगमन