काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न १५ वटा दूरसञ्चार सेवा प्रदायकको नाममा सूचना जारी गरेको छ ।
प्राधिकरणबाट अनुमति प्राप्त ती सेवा प्रदायकले अडिटेड वित्तीय विवरण नबुझाएको, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम नबुझाएको र बक्यौता रकम जम्मा गर्न पनि आनाकानी गरेका कारण आजको मितिले ७ दिनभित्र सम्पर्क गर्न सूचित गरिएको छ ।
अन्यथा अनुमति खारेजीको प्रक्रिया अघि बढ्ने प्राधिकरणले स्पष्ट गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ मंसिर २०८०, ०७ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले दिए आवेदन