काठमाडौ । सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ ।
कार्यालयका अनुसार १४ निर्माण कम्पनीलाई १ देखि ३ वर्षसम्म कालोसूचीमा राखिएको हो ।
विभिन्न सार्वजनिक निकायबाट लेखिएअनुसार बिहीबार कार्यालयले कालोसूचीमा राख्ने निर्णय गरेको हो ।
कालोसूचीमा राखिएका निर्माण व्यवसायी वा आपूर्तिकर्ताले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने कार्यालयले शुक्रबार स्पष्ट गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ मंसिर २०८०, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ निर्माण कम्पनी सरकारको कालोसूचीमा
१७ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस
२३ निर्माण कम्पनी कालोसूचीमा
१० निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी
२९ वटा निर्माण कम्पनी कालोसूचीमा
यी ६ निर्माण कम्पनी कालोसूचीमा