भोजपुर । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पौवादुङमा गाउँपालिका-२ छोकिमाला बस्ने २१ वर्षीय निरोज राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
राईले ती बालिकालाई कात्तिक २२ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तिवारीभञ्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ कार्तिक २०८०, १४ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँमा किशोरीमाथि जबरजस्ती करणी
दाङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
जबरजस्ती करणी मुद्दामा एक कर्मचारी पक्राउ
पाल्पामा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ