काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको फाइनलमा अहिले नेपाल र ओमानबीच खेल भइरहेको छ ।
फाइनल खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरको त्रिवि क्रिकेट मैदान पुगेका छन् । फाइनल हेर्न मैदानमा उल्लेख्य मात्रा समर्थक पनि उपस्थित भएका छन् ।
फाइनलमा अहिले ओमानले नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ कार्तिक २०८०, १३ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी–२० विश्वकप : यस्तो छ ‘सुपर–८’ मा पुग्ने देशहरुको समिकरण
भारत र बंगलादेशबिचको अभ्यास खेल न्यूयोर्कस्थित नयाँ रंगशालामा