काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले आफ्नो एक महिनाको तलब भूकम्पपीडित राहत कोषमा जम्मा गर्ने भएका छन् ।
जाजरकोटको बारेकोट गाउँपालिका- १ रामीडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति ११ः४७ बजे ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।
अध्यक्ष तिमिल्सिनाले प्राकृतिक विपत्तिको यो क्षणमा सिंगो राष्ट्र नै एक भएर घाइतेहरुको उद्दार र पीडितका लागि राहत, उद्धार र पुनर्स्थापनामा जुट्न आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ कार्तिक २०८०, १९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कानुन जति बन्नु पर्थ्यो त्यति बन्न सकेनन् : अध्यक्ष तिमिल्सिना
अध्यक्ष तिमिल्सिनासँग इजरायलका राजदूतको शिष्टाचार भेट
मौलिक चाडपर्व र परम्पराको संरक्षण गर्नु हाम्रो कर्तव्य हो : अध्यक्ष तिमिल्सिना
मौलिक चाडपर्व र परम्पराको संरक्षण गर्नु हाम्रो कर्तव्य हो : अध्यक्ष तिमिल्सिना