काठमाडौं। नेपाल प्रहरीले ५२ जना पर्सनल सेक्यूरीटी अफिसर (पीएसओ) फिर्ता बोलाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बुधवारसम्म समय अवधि पुगेका पूर्वभीआईपीका पीएसओहरूलाई फिर्ता बोलाइएको हो ।
पूर्वसभामुख तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र पूर्वगृहमन्त्री बालकृष्ण खाँणदेखि पूर्व न्यायाधीशहरूका समेत पीएसओ तानिएका छन् ।प्रहरीले नियमानुसार ५ वर्ष अवधि पुगेका पीएसओलाई फिर्ता बोलाइएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ कार्तिक २०८०, १० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीमा भर्ना खुल्यो, कुन पदमा कति?
नेपाल प्रहरीका ८ जना डिआइजीमा बढुवा गर्न सिफारिस
प्रहरी महानिरीक्षक कुँवरद्वारा केन्द्रीय प्रहरी परिचालन कक्षको उद्घाटन
नेपाल प्रहरी र आइसिटापबीच कोडिस सफ्टवेयर कार्यान्वयनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर
एआईजी जोशीलाई दर्ज्यानी चिह्न प्रदान
प्रहरीका १४९ जना इन्स्पेक्टर दीक्षित