मुग्लिन । मनकामना केबलकार दसैँमा तीन दिन बन्द हुने भएको छ । नवमी, दशमी र एकादशीका दिन कात्तिक ६, ७ र ८ गते बन्द हुने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।
नायब प्रबन्धक शेरचनका अनुसार मनकामना केबलकार कात्तिक ९ गतेदेखि नियमित सञ्चालनमा आउने छ।
गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटार (चेरेस)बाट १० मिनेटमा पुग्ने गरी २०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०४ कार्तिक २०८०, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
योगेश भट्टराईद्वारा पाथीभरा मुकुम्लुङ केबलकार विवादबारे १९ बुँदे ध्यानाकर्षण
पाथीभरा घटनामा घाइते भएकाहरूको उपचार खर्च सरकारले बेहोर्ने
पाथीभरामा केबलकार निर्माणमा अवरोध, प्रहरी र आन्दोलनकारीबीच झडप
पोलसँगैको लिक भाँचिएपछि बन्दीपुर केबलकारको सेवा बन्द
चन्द्रागिरि केबलकारमा अड्किएका सबैको उद्धार
स्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार