काठमाडौँ । विद्युत् प्रवाहमा समस्या देखिएपछि अवरुद्ध बनेको चन्द्रागिरि केबलकार पुनः सुचारु भएको छ । दिउँसो करिब साढे १ बजे समस्या आएपछि यात्रुहरू केबलकारमा नै अड्किएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार केही बेरअघि केबलकार सुचारु गरिएको र सबै यात्रुहरूलाई सकुशल उद्धार गरिएको जानकारी दिए। ‘७५ जना यात्रुलाई उद्धार गरिएको छ,’ अधिकारीले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ साउन २०८१, १६ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
योगेश भट्टराईद्वारा पाथीभरा मुकुम्लुङ केबलकार विवादबारे १९ बुँदे ध्यानाकर्षण
पाथीभरा घटनामा घाइते भएकाहरूको उपचार खर्च सरकारले बेहोर्ने
पाथीभरामा केबलकार निर्माणमा अवरोध, प्रहरी र आन्दोलनकारीबीच झडप
पोलसँगैको लिक भाँचिएपछि बन्दीपुर केबलकारको सेवा बन्द
स्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार
मनकामना केबलकार आज बन्द