विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदैछन् ।मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा बैठक केहीबेर अगाडि शुरू भएको छ।बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरू सत्तापक्षको लहरमा बसेका छन्।
मुख्यमन्त्री नियुक्त भएको पाँचौ दिनमै कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ कार्तिक २०८०, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ सरकार गठन आह्वानविरुद्ध सर्वोच्च जाँदै मुख्यमन्त्री केदार कार्की
मुख्यमन्त्री कार्कीले सोधे आफ्नै प्रतिस्पर्धीलाई पुन: स्पष्टीकरण
कोशीका प्रदेश प्रमुखलाई मुख्यमन्त्रीकाे पत्र
पहाडी क्षेत्रको विकासमा सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री कार्की
लुक्ला–विराटनगर माउन्टेन फ्लाइट छिट्टै सुरु हुन्छ : मुख्यमन्त्री कार्की
कारागारलाई सिकाइको केन्द्रका रुपमा लिनुपर्छ : मुख्यमन्त्री कार्की