एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा इजरायली कब्जा ‘ठूलो गल्ती’ हुने चेतावनी दिएका छन् ।
बेन्जामिन नेतान्याहूको सरकारले प्यालेस्टिनी भूमिमा सम्भावित भूमि आक्रमणको तयारी गरिरहेको बेला वाइडेनको यो धारणा बाहिर आएको हो ।
सीबीएस न्यूजको ६० मिनेटमा पोष्ट गरिएको भिडियो क्लिपमार्फत बिडेनले भनेका छन कि उनले मानवीय कोरिडोरलाई समर्थन गर्न जरुरी छ, जसले मानिसहरूलाई गाजाबाट बाहिर निस्कन अनुमति दिनेछ र साथै गाजामा खाना र पानीसहित मानवीय सहायता पुर्याउन अनुमति दिनेछ।
‘म विश्वस्त छु कि इजरायलले युद्धको नियम अन्तर्गत काम गर्नेछ,’ बाइडनेले भनेका छन ।
अमेरिकी राष्ट्रपतिले ‘६० मिनेट’ मा स्कट पेलीसँग कुराकानी गर्दै उनले भनेका छन कि हमासले ‘सबै प्यालेस्टिनी जनता’ को प्रतिनिधित्व गरेकोमा विश्वास गर्दैनन् । र उनी सो समूहलाई पूर्ण रूपमा उन्मूलन भएको भने हेर्न चाहन्छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २९ असोज २०८०, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाइडेन र नेतन्याहुबिच युद्धविराम र बन्धकहरूको रिहाइबारे वार्ता
बाइडेनको निर्णयले तनावपूर्ण बन्दै रुस-युक्रेन युद्ध
मोदी र बाइडेनबीच भेटवार्ता
इजरायली प्रधानमन्त्री नेतान्याहुप्रति बाइडेन असन्तुष्ट
गाजामा युद्धविरामबारे जो बाइडेनको चेतावनी
बाइडेनले किन छाडे राष्ट्रपति चुनाव ? राष्ट्रका नाममा सम्बोधन गर्दै बताए कारण