काठमाडौँ। सत्तारुढ घटक नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ । सिंहदरवारस्थित दलको कार्यालयमा बैठक बसिरहेको हो । बैठकमा संसद्मा दर्ता भएको शिक्षा, विद्युत् विधेयकलगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।
यस्तै, इजरायलमा अलपत्र परेका नेपालीको उद्धार हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीको शव ल्याउन सरकारलाई बैठकले आग्रह गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ असोज २०८०, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गिरिजाले म प्रति देखाउनुभएको भरोसा र दिनुभएको सुझावलाई कहिल्यै बिर्सने छैन: प्रचण्ड
गणतन्त्रको माया त माओवादीलाई छ : हिमाल शर्मा
सबै दल जनताको जीवन बदल्ने अभियानमा केन्द्रित हुनुपर्छ: प्रचण्ड
जनता नक्कली मधेसवादी दलको भूलभुलैयामा परे : प्रचण्ड
माओवादी ‘जनयुद्ध’ कै कारणले अहिलेको परिवर्तन र उपलब्धि भएको हो : नारायणकाजी श्रेष्ठ
सरकारले संसद्लाई अपहेलना गर्यो, जनताको आवाज सुन्न चाहेन : हितराज पाण्डे