काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा आज शुक्रबार काठमाडौंमा सुरु भएको छ ।बालुवाटारस्थिति एक पार्टी प्यालेसमा भोलि शनिबारसम्म चल्ने साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने छ ।
अध्यक्षमा वर्तमान अध्यक्ष चतुरबहादुर चन्द दोहोरिने तयारीमा छन् । उनले सर्वसम्मत अध्यक्ष हुन चाहेका थिए, तर लुम्बिनी प्रदेशका उपाध्यक्ष विजयराज भण्डारीले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।सचिवमा भने पूर्व कप्तान पारस खड्का उठ्ने भएका छन् । उनी बागमती प्रदेशका अध्यक्ष समेत हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ असोज २०८०, १६ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रिकेटमा अराजकता फैलाउन खोज्नेहरुविरुद्ध पारस खड्को चेतावनी
सन्दीपको मुद्दामा जोडेर आफ्नो चरित्रहत्या गरिएको भन्दै पारस खड्काले जनाए आपत्ति