मङ्गलबारे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वर्तमान सरकारले लोकतन्त्रलाई बलियो बनाउँदै जनताको आर्थिक अवस्थामा सुधार ल्याउन उच्च प्राथमिकता दिएको बताएका छन् ।
प्रेस सेन्टर नेपालको कोशी प्रदेश भेलालाई शनिबार सम्बोधन गर्दै उनले भने, “जातजातिबीचको सांस्कृतिक एकताले नै लोकतन्त्र बलियो हुन्छ ।” उनले गणतन्त्रलाई सस्थागत गर्न राजनीतिक सहकार्य आवश्यक रहेकामा जोड दिए । भेलामा कोशी प्रदेशका प्रेस सेन्टरसँग आबद्ध पत्रकारको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ भदौ २०८०, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अग्रज नेताहरु एक आपसमा मिले मात्र देशमा सुशासन सम्भव : मन्त्री किराती
निगमको गाडीमा गेयर चेन्ज भयो, अब स्पिडमा अघि बढ्छः मन्त्री किराँती
'ग्राउन्ड ह्यान्डलिङ'को निर्णय प्राधिकरणले लिएर पुग्दैन राष्ट्रिय सहमति हुनुपर्छ : मन्त्री किराती
पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अगाडि बढाउन मन्त्री किरातीको निर्देशन
मन्त्री किरातीको अभिव्यक्तिको विरोधमा काठमाडौंमा प्रदर्शन
धार्मिक–सांस्कृतिक सहिष्णुतामाथि आँखा नलगाउन मन्त्री किरातीकाे चेतावनी